काभ्रेमा हिटरबाट सिरकमा आगो सल्किँदा एकजनाको मृत्यु

0

पौष १०, काभ्रे : काभ्रेमा हिटरबाट सल्किएको आगोले जलेर एक युवकको ज्यान गएको छ ।

पनौती नगरपालिका–५ मिजार गाउँमा सुकदेव श्रेष्ठको पोल्ट्रीफार्ममा हिटरबाट सिरकमा आगो सल्किँदा अन्दाजी २६ वर्षका सुदिपको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुदिपको बारेमा थप जानकारी खुल्न बाँकी छ ।

Share.

Comments are closed.

error: Content is protected !!