करेन्ट लागेर नवलपरासीमा एक महिलाको मृत्यु

0

नवलपरासी, १८ भदौ : पश्चिम नवलपरासीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गदै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!