‘कथा काठमाण्डु’ को प्रोमो युटुबबाट हटाउन भन्दै बोर्डले गर्यो पत्राचार [पत्र सहित]

0

काठमाडौँ, २६ भदौ : फिल्म ‘कथा काठमाण्डु’ को प्रोमो युटुबबाट हटाउन भन्दै चलचित्र बिकाश बोर्डले निर्माण कम्पनीलाई पत्राचार गरेको छ । सूचना तथा संचार मन्त्रालय श्रब्य – दृश्य साखाको बोधार्थ लेखिएको पत्रमा उक्त फिल्मको प्रोमोले सामाजिक मर्यादामा खलल पुर्याउने देखिएकाले प्रोमो हटाउन निर्देशन गरिएको छ । बोर्डको उक्त पत्र सँगै प्रदर्शन संघारमा रहेको फिल्म ‘कथा काठमाण्डु’ रिलिज अन्योलमा परेको छ । “कथा काठमाण्डु” आगामी असोज १२ को लागि प्रदर्शन मिति तोकिएको छ।

पत्रको व्यहोरा यस प्रकार छ :

Share.

Comments are closed.

error: Content is protected !!