कतै तपाई पनि प्रेसरको शिकार त हुनुभएको छैन, ढुक्क नहुनुहोस् ! एक पटक हेर्नै पर्ने भिडियो !

0

काठमाडौँ, १२ माघ : तपाइको शरीरको तौल उमेरको अनुपातमा बढी छ ? छ भने हेलचेक्रयाइ नगर्नुहोस् । अनि तपाई धुम्रपान तथा मद्यपान गर्नुहुन्छ भने त झन् खेलाँची गर्दै नगर्नुहोस् ।

रक्तचाप जाच गराइहाल्नुहोस्। तपाइ उच्च रक्तचापको जोखीममा हुनुहुन्छ ।

सामजिक कार्यमा अग्रसर पेट तथा कलेजो रोग उपचार केन्द्र,पृथीवीचोकको सहयोगमा नि:सुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा रक्तचापबारे वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले दिनुभएको परामर्श जस्ताको तस्तै हेर्नुहोस भिडियोमा !

हेर्नुहोस भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!