कतारमा नेपाली कन्सर्ट हुने भएपछि कतारबासी उत्साहित

0

कतार : दोहामा रहेको र्याडिसन ब्लिउ होटेलमा फेब्रेवारी ९ मा हुन् गैरहेको नेपाली कन्सर्टमा कतारबासी नेपालीहरु उत्साहित छन्। प्रेम दिवसको मौका छोपी हुन् लागेको उक्त कन्सर्टमा परिचित गायक अभिनास घिसिङ्ग, नायिका सुष्मा कार्की तथा अहिले निकै व्यस्त मानिएका गायक सुगम पोखरेल उपस्थित हुदैछन।

Share.

Comments are closed.

error: Content is protected !!