ईपिएलमा सन्दिपको यात्रा [भिडियो सहित]

0

काठमाडौँ, १५ माघ : एउटा १४ वर्ष ठिटोले व्यावसायिक रुपमा क्रिकेट खेल्न थालेको तीन वर्षमै यति ठूलो फड्को मार्ला भनेर कसैले सोचेको थिएन होला, तर एकजना प्रतिभा पारखीले टपक्क टिपेर काठमाडौं ल्याएका ती युवा खेलाडी आज विश्व क्रिकेटका हस्तीहरुसँग मोलतोलमा सामेल भए ।

उनी हुन सन्दीप लामिछाने । उनले नेपाली त्रिकेट इतिहासमा एउटा नयाँ अध्याय सुरु गरेका छन् । विश्वभरका क्रिकेटरहरुको सपनाको खेल बनेको आईपिएलमा सन्दीप छानिएका छन् । उनलाई आइतबार २० लाख भारुमा भएको दिल्ली डेयरडेभिल्सले किनेको हो ।
बाँकी हेर्नुहोस् भिडियोमा :

Share.

Comments are closed.

error: Content is protected !!