आरजे बन्दै करीना, कल गर्नुहोस र सोध्नुहोस तैमुरसँग सम्बन्धित सवाल

0

पिएनपिखबर : बलिउड अभिनेत्री करिना कपुर आरजे बन्दैछिन। हालै करिनाले इंस्टाग्रामको फ्यान पेजमा आरजेको फर्स्ट लुक सेयर गरेकी छिन। करिनाको यो नया अवतरमा एक निजी एफएम च्यानलको लागि हो। रेडियो च्यानलको ओनरले आफ्नो इंस्टाग्राम पेजमा क्याप्सन ‘अगाडी आउनुहोस्, कल गर्नुहोस र तैमुरसंग सम्बन्धित सवाल गर्नुहोस। ‘को साथ फोटो अपलोड गरेका छन्।

करिनाको रेडियो शो अन एयर हुन् समय लागेपनि करिनाले यो भन्दा पहिले बी-टाउन सेलेब शो हाेस्ट गरिसकेका छन्। यस्तै करण जौहरले कॉफी विद करन, नेहा धूपियाको नो फिल्टर नेहा पनि फेमस शो हो। अब करिना पनि होस्ट बनेर आउदैछिन।

Share.

Comments are closed.

error: Content is protected !!