आफ्नो भाग्य चम्काउन दैनिक गर्नुहोस यी ४ काम

0

पिएनपिखबर : जति जे गरे पनि घरमा अनेक समस्याका कारण हैरानी खेपिरहनु भएको छ ? व्यापार/व्यवसाय घाटामा गैरहेको छ, नोकरीबाट सन्तुष्टि हुनुहुन्न अथवा घरका सदस्य सधै बिरामी परिरहनुहुन्छ भने बस्तुशास्त्रअनुसार यी उपाय अपनाउनुहोस् तपाइको हरेक समस्याबाट मुक्ति मिल्नेछ।

१, दिनहु गाइ माताको पिसाब घरमा छर्की दिनुहोस। यसो गर्दा राहुको दोष खत्तम हुन्छ र बिभिन्न समस्याबाट छुटकारा पाइन्छ।
२, बिहान-बेलुका कपुर बाल्न नभुल्नुहोस्।
३, हरेक दिन सर्स्युको तेलका दीपक बाल्नुहोस।
४, आइतबार, मंगलबार र बिहिबार तेलमा बनाएको रोटी कुकुरलाई खुवाउनुहोस्।

Share.

Comments are closed.

error: Content is protected !!