आफ्नो प्रिय पात्र सन्दीप आइपिएलमा खेल्ने भएपछि माइकल क्लार्क हर्षित

0

काठमाडौं, माघ १४: नेपाली युवा स्पिनर सन्दीप लामिछाने आइपिएलमा खेल्ने भएपछि अस्ट्रेलियाका क्रिकेटर माइकल क्लार्कले सामाजिक संजाल ट्वीटरमा खुसी व्यक्त गरेका छन् ।

दिल्ली डेयर डेभिल्सले नेपाली क्रिकेटर सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा अनुबन्धित गरेपछि अस्ट्रेलियन पूर्व कप्तान क्लार्कले सन्दीपलाई अनुबन्धित गराएको दिल्लीको ट्वीटलाई रिट्वीट गरेका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!