आफ्नी सोल्टिनीलाई यसरी फकाउँदै छन् पुवेर्ली गायक देव कुमार मगर हेर्नुहोस् भिडियोमा

0

काठमाडौँ, ९ पुस : नेपाली सुगम संगित क्षेत्रमा परिचित बन्न संघर्षरत पुवेर्ली गायक देव कुमार मगरको लोकपप एल्बम “मेरी सोल्टिनी” भखरै बजारमा आएको छ। देव इन्टरटेन्मेन्ट मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

झापा स्थायि घर भै हाल काठमान्डौँमा बसेर गीत संगितमा लागेका उनको गीत युवा पुस्ताको रोजाईमा पर्न सफल भएको छ । तोरण श्रेष्ठको शब्द, देवकुमार मगरको संगित रहेको गीतमा गायकले आफ्नी सोल्टिनी लाई माया गर्दै फकाएका छन । मौलिक लोक पपमा आधारित गीत गाएर आम दर्शकको मनमा बस्न सफल उनको स्वरको प्रशंसा पुर्वी क्षेत्रमा निकै हुने गरेको छ । यस भिडियोलाई अरुण खड्काले सम्पादन गरेका छन।

गायकले कसरि फकाउदै छन त आफ्नी सोल्टिनीलाई हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!