आदित्य र मोनालिसाले किस गरेको भिडियो भाइरल

0

भोजपुरी अभिनेत्री मोनालिसाले टिभी इन्डस्ट्रीमा दुई ठुलो रियालिटी शोको अंश बनेर आफ्नो नयाँ पहिचान बनाएकी छिन् । भोजपुरी चलचित्रमा हट एण्ड बोल्ड अभिनेत्रीको रुपमा चिनिने मोनालीसा एक पटक फेरी चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण उदित नारायणको छोरा आदित्य नारायणको साथ किसिंग सीन रहेको छ ।

वास्तवमा यो किसिङ सीन आदित्य नारायणको गित ‘मूड बिगाडेलू’ मा रहेको छ । यो भिडियो २०१५ मा नै रिलिज भएको थियो। पछिल्लो केही दिन देखी एक भिडियो भाईरल भईरहेको छ, जसमा अभिनेता आदित्य नारायण भोजपुरी अभिनेत्री मोनालीसासंग नाचेका छन् । भिडियोको अन्त्यमा उनी मोनालीसाको साथ किस गर्दै नजर आएका छन् । यो किसले मोनालीसा सोशल मीडियामा निकै लोकप्रिय हुदै गएकी छिन् ।

उनको इन्स्टाग्राममा ७,७३,००० फलोअर्स रहेका छन् । उनी समय-समयमा तस्वीर र भिडियो शेयर गर्ने गर्दछन् । बिग बोसको एक्स कन्टेस्टेन्ट मोनालिसा छिट्टै नै बंगाली वेब सीरीज ‘दुपुर ठाकुरपो’ मा देखिने छिन् । मोनालिसा यसमा ‘झुमा भाभी’ को भूमिकामा देखिनेछिन् । आदित्य नारायण पछिल्लो दिन आफ्नो मर्सिडीज कारबाट अटो ड्राईभरलाई ठक्कर दिएर चर्चामा आएका थिए । आदित्य नारायण प्राय विवादमा रहने गर्दछन् ।

Share.

Comments are closed.

error: Content is protected !!