आज सोमबारको विदेशी मुद्राको विनिमय दर के छ ?

0

काठमाडौं, ५ चैत : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५० पैसा र विक्रिदर २६ रुपैयाँ ६५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रिदर ९ रुपैयाँ ७३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ३८ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ३८ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ७५ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!