आज सुनचाँदीको भाउ स्थिर, हेर्नुहोस् कति छ ?

0

काठमाडौँ, ३ असोज: नेपाली बजारमा आज (बुधबार) सुनको भाउ स्थिर छ। आज छापावाल सुनको मूल्य प्रतितोला आज ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदीको मूल्य ६ सय १३ रुपैयाँमा कारोबार भइरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!