Monday, May 28

आज साझ घरको यस स्थानमा बाल्नुहोस दियो, हुनसक्छ तपाईको भाग्योदय !

0

पिएनपिखबर, भक्तपुर : आज बैशाख १३ गतेको दिन बिहिबार मोहनी एकादशी परेको छ। धर्मग्रन्थ अनुसार यस तिथिमा भगवान विष्णुले मोहनी रुपमा अवतार लिएको थियो। ज्योतिष शास्त्र अनुसार आजको दिन केहि विशेष उपाय अपनाउनाले कसैको पनि भाग्य चम्किन सक्छ। यस्तो छ उपाय :

. एकादशीको साझ तुलसीको बोट अगाडी गाईको शुद्ध घ्युको बत्ती बाल्नुहोस र तुलसीको बोटलाई प्रणाम गर्नुहोस।

२. एकादशीमा भगवान विष्णुलाई खीर, पहेलो फल, पहेलो रंगको मिठाईको भोग लगाउनुहोस।

३. यदि धनको लाभ चाहानुहुन्छ भने भगवान विष्णुसंगै माता लक्ष्मीको पनि पूजा गर्नुहोस।

४. एकादशीमा दक्षिणावर्ती शंखमा गंगाजल भरेर भगवान विष्णुको अभिषेक गर्नुहोस्।

५. गाईको काँचो दूध (बिना उम्लिएको) दूधमा केसर मिलाएर भगवान विष्णुको अभिषेक गर्नुहोस्।

६. पीपलमा भगवान विष्णुको वास हुने विश्वास छ । यसकारण एकादशीमा पीपलको बोटमा जल चडाउनुहोस।

. भगवान विष्णुको पीतांबरधारी भनिन्छ, यसकारण उनलाई पहेलो वस्त्र अर्पित गर्नुपर्दछ।

. एकादशीमा भगवान विष्णुलाई तुलसीको माला अर्पित गर्नुहोस । यसले भगवान विष्णु प्रसन्न हुन्छन्।

९. यस दिन भगवान विष्णुको कमलको फूल वा अन्य कोहि पहेलो रंगको फूल चढाउनु शुभ हुनेछ।

१०. यस दिन भगवान विष्णुलाई को कमल का फूल या अन्य कोई पीले रंग का फूल चढ़ाना शुभ रहता है।

११. एकादशीमा भगवान विष्णुलाई हरश्रंगारको इत्र अर्पित गर्नुहोस । यसले पनि तपाईको हरेक मनोकामना पुरा हुनेछ।

Share.

Comments are closed.

error: Content is protected !!