आज शनि जयन्ती भुलेर पनि नगर्नुहोस यी ५ कार्य, पर्नसक्छ शनिदेवको अशुभ छायाँ

0

पिएनपिखबर, भक्तपुर : आज जेष्ठ सक्रन्ति एक गतेको दिन मंगलबार शनि जयन्ती परेको छ। सबै ग्रहमा शनिको सबैभन्दा क्रोधित ग्रह मानिन्छ। यदि कुनै पनि कुण्डलीमा शनिको अशुभ छायाँ परेको छ भने खराब समय शुरु हुन थाल्छ। शनि जयन्तीको यस तिथिमा छायाँको गर्भबाट शनिदेबको जन्म भएको थियो। आजको दिन यी कार्य गर्नाले शनिदेवको अशुभ छायाँ पर्नेछ ।

यस्ता छन् आजको दिन भुलेर पनि गर्न नहुने कार्यहरु :

१. शनि जयन्तीमा भुलेर पनि आफ्नो कपाल र नुन काट्नु हुँदैन। यस्तो गर्नाले व्यक्तिको आर्थिक कारोबारमा रुकावट पैदा हुन थाल्छ।

२. शनिदेव गरीबहरु प्रति सधै आफ्नो कृपा दिष्टि राख्ने गर्छन। यसकारण शनि अमावस्याको दिन यदि तपाईको ढोकामा कुनै भिखारी वा भोको व्यक्ति आएका छन् भने उनीहरुलाई खालि हात पठाउनु हुदैन।

. शनि जयन्तीमा भगवान शनिको दर्शन गर्न जाँदा भुलेर पनि उनको सिधा आँखामा हेर्न हुदैन तर उनको पाउलाई दर्शन गर्नु शुभ हुन्छ।

४. शनि अमावस्यामा कुनै पनि महिलाको अपमान गर्नु हुदैन। यसबाट शनि क्रोधित हुने गर्छन।

५. शनि अमावस्याको दिन नयाँ वस्त्र न लगाउनु हुन्छ न खरिद गर्नु हुन्छ। यसकारण यस दिन नयाँ वस्त्र लगाउनु हुदैन।

Share.

Comments are closed.

error: Content is protected !!