आज बुधबार विदेशी मुद्राको विनिमयदर यस प्रकार छ

0

काठमाडौं, ९ जेठ : आज बुधबार रिंगिट र वनको मूल्य बढेको छ। रियाल र दिर्हाम भने कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र विक्रिदर २९ रुपैयाँ ९८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५६ पैसा र विक्रिदर २९ रुपैयाँ ७२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५२ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०९ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ३२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ५३ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!