आज कतिमा बिक्री भइरहेको छ सुनचाँदी ? जान्नुहोस

0

साताको चौथो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य यथावतै रहेको छ । बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर चाँदी प्रतितोला ७२० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Share.

Comments are closed.

error: Content is protected !!