आइतबार सार्वजनिक बिदा

0

काठमाडौँ, २९ भदौ :प्रदेश नम्बर ७ को सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । भदौ २८ गते बिहिबार बसेको प्रदेश मन्त्रीपरीषद्को बैठकले बिदाको निर्णय गरेको हो ।

आइतबार चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!