आँखा शिविरमा ७० जना लाभान्वित

0

लहान, २९ पुस (रासस) : चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्छ«े बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ ।

तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!