अहिले सम्मकै वियोगान्त दोहोरी गीत ‘कात्रो” सार्वजनिक [हेर्नुहोस भिडियो सहित]

0

काठमाडौ, १ असोज : सुजन म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक पदम संगीत क्षेत्रीको वियोगान्त मार्मिक गीत गायक पदम संगीत क्षेत्री र गायिका प्रतिक्षा ढकालको स्वरमा रहेको वियोगान्त प्रेम कथामा आधारित गीत “कात्रो” बोलको भिडियो बजारमा आएको छ ।

प्रेमको अभावमा भौतारिएका प्रेमी जोडीको कथा गीतमा रहेको छ । पदम संगीत क्षेत्री र चिरञ्जिबी खड्काको मार्मिक शब्द मा पदम संगीत क्षेत्रीको मौलिक लय सिर्जना रहेको छ । कृष्ण शर्माको छायाँकन, हुम गैरेको सम्पादन तथा पदम संगीत क्षेत्री को निर्देशन रहेको छ। गीतको भाव अनुसारको भावुक अभिनय मुना क्षेत्री र सौरभ आशिकी को रहेको छ ।

हेर्नुहोस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!