अस्तब्यस्त बनेपा बजार

0

सवारी साधनको अत्यधिक चाप बढ्दै गएपछि पछिल्लो समयमा अस्तब्यस्त बन्दै गएको बनेपा बजार । यातायातको राजधानीको उपमाले चिनिने बनेपा अरनिको र विपी राजमार्गले गर्दा झनै ब्यस्त बन्दै गएको छ ।


तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक

Share.

Comments are closed.

error: Content is protected !!