अवार्ड कार्यक्रममा पारदर्शी पहिरनमा ‘सिंघम गर्ल’, यस्ता देखिएका थिए अरु सुन्दरीहरु [फोटोसहित]

0

एजेन्सी। आइतबार राति आयोजित दक्षिण भारतीय अभिनेत्रीहरुको लागि जी अप्सरा अवार्ड कार्यक्रम २०१८ मा दक्षिण भारतीय अभिनेत्रीहरु बोल्ड लुकमा देखिए । रेड कार्पेटमा चर्चिच अभिनेत्री काजल अग्रवाल कालो पारदर्शी पहिरनमा देखिइन् । काजलले केही बलिउड फिल्ममा पनि काम गरेकी छिन् । सुपरहिट फिल्म सिंघममा उनी मुख्य भूमिकामा थिइन् । काजललाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । रेड कार्पेटमा श्रुति हसन, तमन्ना भाटिया, रोजा, मनारा चोपडा, भूमिका चावला, मेहरिन कौर, सौम्या, हरि तेजा, सुरभि, तापसी पन्नु, श्रीमुखी, लक्ष्मी माचु लगायत अन्य कैयौं हिरोइनहरु देखिए ।

हेर्नुहोस् फोटोहरु :

 

Share.

Comments are closed.

error: Content is protected !!