अर्को विचित्रको आविष्कार, फोल्ड गर्न मिल्ने वाईफाई स्कुटर ( भिडियो सहित)

0

काठमाडौं, १२ माघ : विश्व अहिले नयानयाँ प्रविधिको विकासमा तल्लिन रहेको छ । एक पछि अर्को असम्भव प्राय आविष्कारले जस्तोसुकै प्रविधिको आविष्कार सम्भव रहेको वैज्ञानिकहरुले प्रमाणित गर्दै आईरहेका छन् ।

यस्तै आविष्कारको नमुना फेरी एउटा हामी सामु आईसकेको छ । सोच्नुहोस सवारी साधनलाई पार्क गर्नै नपर्ने किसिमले बनाईयो भने कति सहज होला । अझ झोलामै प्याक गरेर राख्न पाए कस्तो होला ? यस्तै काम U-jet कम्पनिले गरेको छ । U-jet कम्पनीले फोल्ड गर्न मिल्ने स्कुटर बनाएको छ।

त्यसलाई एउटा ईलेक्ट्रोनिक सोमा प्रसर्शनमा समेत राखीएको छ । जसले सबैको ध्यान तानिरहेको छ ।

 हेर्नुहोस भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!