अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, कति छ त रियल, दिनार र रिगिंटको भाउ ? जान्नुहोस

0

काठमाडौँ : नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको बिनिमयदर अनुसार आज बिहिबारको दिन यूएस डलरको खरिददर मूल्य १०८ रुपैयाँ १८ पैसा छ भने विक्रिदर मूल्य १०८ रुपैयाँ ७८ पैसा रहेको छ। एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ छ।

एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा छ। एक युएई दिर्हामको खरिददर २९ रुपैयाँ ४५ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ।

त्यस्तै, एक कतारी रियाल खरिददर २९ रुपैयाँ ७१ पैसा र विक्रिदर २९ रुपैयाँ ८८ पैसा छ।एक यूके पाउण्डको खरिददर १४५ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ७२ पैसा छ।

 

Share.

Comments are closed.

error: Content is protected !!