अमीर गजमेरद्वारा निर्देशित “आगो ” को म्यूजिक भिडियो सार्वजनिक

0

पल्लव प्रकाश र मेलिना राई आधुनिक गीत “आगो ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक गीत “आगो ” म्यूजिक भिडियोलाई बुढासुब्बा म्युजिकमार्फत बाहिर ल्याइएको हो।

अमीर गजमेरद्वारा निर्देशित यस भिडियोमा मोडल बिक्रम गजमेर, सम्पदा र बिनिताले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित पप म्यूजिक भिडियोमा संगीतकार सगर साईलो को संगीत रहेको छ। त्यस्तैगरी राजु बस्यालको शब्द र चांद सिङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन्।

Share.

Comments are closed.

error: Content is protected !!