अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘बन्धन’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

0

काठमाडौँ : अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । समीर मियाँको निर्देशन रहेको चलचित्र फागुन ११ गते प्रदर्शन हुने भएको छ । चलचित्रमा पारिवारिक कथा र लभ स्टोरीलाई प्रस्तुत गरिएको छ।

चलचित्रलाई शिवम अधिकारीले लेखेका हुन् भने शिशिर जय खरेलको निर्माण रहेको छ । ‘बन्धन’मा सविनको साथमा पूर्णिमा लामा, प्रिन्स र प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका सह निर्माता डिबी बम्जन हुन् । राजेन्द्र भट्टको सङ्गीत रहेको चलचित्रलाई क्यामोदिन मियाको सम्पादन गरेका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!