अन्तरवार्तामै दयाहङ राईको छोराले यस्तो गरे ! दया आफ्ना छोरालाई कति धेरै माया गर्दा रैछन् (भिडियोसहित)

0

दयाहाङ राई, अहिलेका चल्तीका कलाकार हुन् । अक्सर सार्वजनिक कार्यक्रमहरुमा नभेटिने दया आफु अभिनित फिल्म ‘मिस्टर झोले’ को विशेष शो पत्नी र छोरा सहित भेटिए ।।

प्रेस शोमा अभिनेता राई पत्नी र छोरा सहित उपस्थित थिए । फिल्म हेरेपछि छोरासँग दयाको प्रेम हेर्न लायकको रह्यो । श्रीमती बेनुका राईले ‘मिस्टर झोले’ राम्रो लागेको बताइन् । ‘यो फिल्म दर्शकलाई पनि मन पर्छ’, श्रीमती राईले भनिन् ।

दया र उनका छोराबीचको प्रेम पनि हेर्न लायकको थियो ।
थप भिडियोमा हेर्नुस् :

Share.

Comments are closed.

error: Content is protected !!