अनमोल र अदितिलाई प्रेममा बाधिन मोडल तथा गायिका प्रिया लिम्बुको आग्रह [भिडियो सहित]

0

माघ १४, काठमाडौँ। गोदावरि बनैमा भन्ने गीतबाट धेरै दर्शक माझ चिनिएकी सुन्दरी मोडल हुन प्रिया लिम्बू । पछिल्लो समय नेपाली मोड्लिङ दुनियामा उनको चर्चा निकै हुन थालेको छ । उनको नाच सङ्गै रुप पनि राम्रो भएकाले उनको चर्चा बढेको हो ।

उनलाई आफ्नो गीतमा लिन चाहनेको संख्या पनि बढेको छ सङ्गै अहिले उनी मिडियामा पनि त्यत्तिकै ब्यस्त हुन थालेकी छन । त्यहि क्रममा सुन्दर खनाल बेबिले पनि आफ्नो नया कार्यक्रम तिरिमिरिमा प्रिया लिम्बुलाइ ल्याएका थिए । उक्त कार्यक्रममा उनले चर्चित नायक अनमोल केसी र नवनायिका अदिती बुढाथोकी ब्वाइफ्रेन्ड गर्लफ्रेन्ड बन्दा फिट हुने बताएकी छिन ।

बाँकी भिडियोमा:

Share.

Comments are closed.

error: Content is protected !!