अनन्या पाण्डेको हट फोटो सामाजिक संजालमा भाइरल (फोटोफिचर)

0

एजेन्सी : ९० को दसकमा बलिउडमा आफ्नो अमिट छाप छोडेका चंकी पाण्डे पछिल्लो समयमा स-साना रोलमा बलिउडको पर्दामा देखिने गर्दछन । चंकी पाण्डेको फिल्मी करिअर निकै संघर्षपूर्ण रहेको थियो ।

हास्य अभिनेता तथा नायकको छवी बनाएका चंकी अहिले निकै चर्चामा रहेका छन् । चर्चाको मुख्य कारण हो उनकी छोरी अनन्या पाण्डेको बलिउड डेब्युको, करण जोहरको चर्चित फिल्म ‘स्टुडेन्ट अफ द इअर’को सिक्वेलमा टाइगर सराफसँग देखिने अनन्याको सोशन मिडियामा राम्रो फ्यान फलोइङ रहेको छ ।

सोशल मिडियामा अनन्याका अघि अन्य स्टारपुत्रीहरु पछि परेका छन् । तर पछिल्लो समय उनको हट फोटो सोशल मिडिया भाइरल भएको छ । छुट्टि मनाउदै गरेको उक्त तस्विरमा उनका प्रेमी समेत देखिएका छन् ।

 

 

Share.

Comments are closed.

error: Content is protected !!